#Resham Chaudhary

#Political

रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौं। नौ जनाको ज्यान जाने गरी पाँच वर्षअघि कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ। बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। […]

#Political

सर्वोच्च अदालतवाट रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको […]

#Political

सांसदको सपथग्रहण पश्चात टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई फेरि कारागार चलान

काठमाडौं। सुदुरपश्चिम नेपालको टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज विहीवार सांसदको सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले चौधरीलाई सपथग्रहण गराएका हुन्। सपथसँग सभामुख महराले चौधरीलार्इ सांसदको लोगोसमेत प्रदान गरेका छन्। काठमाडौंको डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका चौधरीलाई सपथका […]