
रेजिना उप्रेतीको संयोजकत्वमा च्यारिटी प्रोग्रामवाट सर्वाधिक रकम संकलन
काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सर्वाधिक पपुलर मत प्राप्त गर्ने नायिका रेजिना उप्रेतीको काम पनि व्यापक पपुलर बनेको छ। संघकी बरिष्ठ उपाध्यक्ष पदमा कार्यरत नायिका रेजिना उप्रेतीको संयोजकत्वमा आयोजित फिल्म च्यारिटी प्रोग्रामवाट सर्वाधिक रकम संकलन भएको छ। नेपाल चलचित्र […]