Tag: #Recover

अर्को खुशीको खवर बागलुङकी ६५ बर्षीया आमा पनि कोरोनावाट निको भयो–अस्पतालवाट डिस्चार्ज

काठमाडौं। बागलुङकी ६५ बर्षीया महिला कोरोनाभाइरसको संक्रमणलाई जितेर निको भएकी छन्। दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ। उनलाई आइतबार डिस्चार्ज गर्ने…