रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे
काठमाडौं। रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे गरिएको छ। प्रदेश सरकारबाट मर्मतको लागि विनियोजित २ करोड बजेटवाट काम शुरु गर्नको लागि उक्त सडकको प्राविधिक सर्भे भएको हो।…
News & Entertainment Portal