रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता
काठमाडौं। श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको छ। महान्यायधिवक्ता कार्यालयमा छलफलपछि सर्वोच्चको…