
फरक खोज्ने गीतकार रमेश सङ्गरागको पहिलो एल्वम सङ्गराग सार्वजनिक
काठमाडौ। नेपाली आधुनिक गीत लेखनमा आफूलाई सधै फरक राख्न खोज्ने गीतकार रमेश सङ्गराग बराइलीको पहिलो गीति–एल्वम सार्वजनिक भएको छ। काठमाडौको सुकेधारा स्थित एशियन भिलेज पार्टी प्यालेसमा सोमवार आयोजित कार्यक्रममा बराईलीको सङ्गराग नामक एल्वम विमोचन भएको हो। नेपाली चलचित्रका महान हस्ती […]