प्रधानमन्त्रीको गाउँ भनेर चिनिएको बालुवाटारको सडकमा नेपाली कांग्रेसका वडा सभापति ट्राफिक
काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटारको सडकमा विगत पाँच दिन देखि ट्राफिकको भूमिकामा जनप्रतिनिधि देखिएका छन्। काठमाडौं महानगरपालिका वडा नंबर ४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने पाँच दिन देखि…