
रामकृष्ण दम्पत्ति इजिप्टको नाइल नदी किनारको त्यो मानव सभ्यतामा
काठमाडौं। मानव सभ्यताको उदगम स्थल इजिप्ट आफैमा सभ्यताको गौरब हो। त्यो गौरबतामा यो बडादशैंको अवसरमा विपदका देवता नै मानिएका नेपाली गायक रामकृष्ण श्रेष्ठ इजिप्ट पुगेका हुन। विश्व मानव सभ्यताको विकासलाई जोड्ने इजिप्टलाई नजिकवाट हेर्ने र बुझ्ने कार्य जीवन संगीनी रामदेवी […]