
नीलमको गुनासो रामकृष्ण ढकाललाई पोज दिनै आउंदैन
काठमाडौ। गायक रामकृष्ण ढकालकी जीवन संगीनी नीलम शाहको भनाई ढकाललाई खासै तस्वीरमा पोज दिनै आउंदैन। कति म्युजिक भिडियोमा पोज दिन सिकाउंदा सिकाउंदैमा पनि लापरवाहीले हो या अरु कुनै कारण पोज दिन नसकेको तर्क ढकाल पत्नी नीलमको रहेको छ। नीलमा ढकालकै […]