अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली रामचन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त
न्यूयोर्क । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त बनेका छन्। कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउनको नगर सदस्यमा श्रेष्ठ नियुक्त भएका हुन्। उक्त नगरपालिकामा…