
सुविख्यात संगीतज्ञ राजु सिंह सुविख्यात सम्मानवाट सम्मानित
काठमाडौं। नेपाली संगीत आकाशका मूर्धन्य स्रष्टा सुविख्यात संगीतज्ञ राजु सिंह सुविख्यात सम्मानवाट सम्मानित बनेका छन्। त्यो पनि नेपाली संगीत आकाशका महान स्रष्टा गोपाल योञ्जनको नामवाट स्थापित सम्मानवाट सम्मानित बनेका हुन। अजर अमर संगीतकार गोपाल योन्जनको ८० औं जन्मजयन्तीको अवसरमा नेवाः […]