
काभ्रेली समाज जापानवाट सडक बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि नगद २ लाख सहयोग
काठमाडौ। काभ्रेली समाज जापानले सडक बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि सहयोगार्थ नगद २ लाख सहयोग हस्तान्तरण गरेको छ । काभ्रे क्षेत्र नं १ का माननीय सांसद तीर्थ लामाको समुपस्थितिमा पत्रकार सम्मेलन मार्फत सी नेपालको अध्यक्ष स्मिता लामालाई उक्त रकम हस्तान्तरण […]