#Rajesh Shakya

#daily video news #Political #TV Shows

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य संपन्न । मुख्यमन्त्रीव्दारा निरीक्षण भ्रमण ।। कार्यको व्यापक तारिफ ।।।

  काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी छन्। काष्ठमण्डप पूर्नरनिर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा आइतवार मुख्यमन्त्री शाक्यव्दारा निरीक्षण भ्रमण गरेकी हुन्। विसं.२०७२ सालको महाभूकम्पको कारण ध्वंस्त बनेको काष्ठमण्डपलाई पुरानै आकार […]

#Entertainment #Political

लोकप्रिय सांसद राजेश शाक्य पनि हिरो । विद्यार्थी जीवनमा तीन नाटकका नायक ।। सुपर स्टार रुपेन्द्र श्रेष्ठको आभार ।।।

काठमाडौं। काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माणमा अत्यन्त व्यस्त बनिरहेका बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्य निष्ठाको राजनीति गर्ने कर्मशील राजनीतिज्ञका रुपमा लिइने गरेको छ। कसैको मन दुखाउन नचाहने सांसद राजेश शाक्य नेता मात्र नभइकन कुनैबेला अभिनेता पनि भएको खुलासा […]

#Political

जनजातिको वाहुल्यता रहेको बागमती प्रदेश सरकारमा जनजातिको उपेक्षा

काठमाडौं। ३ नंबर प्रदेश अर्थात बागमती प्रदेश सरकारमा समावेशी हुन सकेको छैन्। विशेषत यो प्रदेशमा जनजातिको वाहुल्यता भएतापनि प्रदेश सरकारमा जनजातिलाई उपेक्षा गरेको जिकिर ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको रहेको छ। सांसद शाक्यले भिजन नभएको मुख्यमन्त्रीको कारण नै […]

#Political

ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रदर्शन–दुई लोकप्रिय सांसदको अगुवाइमा मेयरको सहभागिताले रौनकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार शक्ति प्रदर्शन गरेको छ। अघिल्लो हप्ता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको शक्ति प्रदर्शनको काउन्टरमा ओली नेतृत्वले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो। ओली पक्षले दरवारमार्ग स्थित नारायणहिटी दरबार […]

#Political

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशत संपन्न–आगामी बैशाख १२ गते उदघाटन हुने

काठमाडौं। काठमाडौंको गौरब तथा शान ऐतिहासिक गौरबशाली काष्ठमण्डप पुननिर्माण पचहत्तर प्रतिशतभन्दा बढी संपन्न भएको छ। विसं.२०७२ साल बैशाख १२ गते १२ बजे आएको महाभूकम्पले ध्वंस्त वनाएको काष्ठमण्डपको जस्ताको तस्तै पुननिर्माण कार्यको अन्तिम चरणमा पुगेको हो। अव आगामी नयाँ बर्ष २०७८ […]