सीप बन्धकी राखेर मालिक बनेको छु….
–राजेन्द्र महर्जन बिहान सबेरै उठेर आँखा मिच्दै ह्वाग्रा खेल्ने आँगन मेरा साथीहरूसँग आमाचकारी शब्दहरू फलाक्दै खेलेको आँगन आहा! कति सुन्दर थिए, गोबर र रातोमातोले लिपेका हुन्थे तर कति जैविक थिए ! साथीहरूको फुटेका हातहरूले पुछ्ने त्यो बाक्लो सिङ्गान, महिनौंसम्म ननुहाउँदा […]