#Rahat

#daily video news #Political #Social #TV Shows

सरकार मध्यम वर्गलाई पनि राहत देऊ ! सक्दैनौ भने, भोटर कार्डको हिसावले सवैलाई राहत बाँड्ने काम गरियोस्।

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि आज सोमवारवाट ३५ दिन पुगेको छ। ३५ दिनसम्म पुग्दा धेरैको रोजगारी गुमेको छ। धेरैको व्यवसाय चौपट नै बनेको छ। यस्तो अवस्थामा रोजगारी गुमेका तथा व्यवसाय चौपट हुनेहरुका लागि […]

#Political

काठमाडौं महानगरपालिका वडा नंबर ४ को अगुवाईमा व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानको राहत सहयोग

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण  जारी लकडाउन अवस्थामा विपन्न बर्गलाई राहत दिने कार्यमा निरन्तरता रहेको छ। यसमा स्थानीय निकाय मार्फत सरकारले उपलव्ध गराएको राहतले मात्र नपुग भएको कारण व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानहरुले पनि हातेमालो गर्ने कार्य जारी रहेको छ। […]

#daily video news #Political #Social #TV Shows

काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट राहत वितरण(With Video)

काठमाडौं। काठमाडौं महानगरपालिकाको ठूला वडाहरु मध्येको एक ठूलो वडा नंबर ४ मा विपन्न वर्गलाई लकडाउनमा राहत दिने तरीका फरक पाइएको छ। यस वडामा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट दिने गरेको वडा अध्यक्ष मोहन वहादुर विष्टले बताएका छन्। आइतवारवाट विपन्न […]

#Political #Social

विपन्न वर्गलाई काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कुपन सिस्टमवाट व्यवस्थित रुपमा राहत वितरण

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण हप्तौदेखि लकडाउन भैरहदा विपन्न ज्याला–मजदुरी गरेर परिवार पाल्नेहरुलाई सरकारवाट राहत दिने कार्य भैरहेको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ मा रहेका विपन्न वर्गहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप आज आइतवारवाट राहत दिने […]