#Ragini Upadhyay

#Entertainment

नेपाल कमर्सियल आर्टिस्ट संघको २२ औं बार्षिक उत्सवमा अरनिको स्मृति दिवस र सम्मान

काठमाडौ। नेपाल कमर्सियल आर्टिस्ट संघको २२ औं बार्षिक उत्सवमा नेपालका विभुति कलाकार अरनिकोको स्मृति दिवस मनाइयो। नेपालका प्रथम कलाकार अरनिकोले चीनको तिब्बतमा समेत पुगेर त्यहाँ नेपाली कला र कलाकारितालाई चिनाउने तथा प्रवद्र्धन गर्ने कार्य भएको इतिहास साक्षी रहेको छ। नेपाली […]