#Rachana Pradhan

#Entertainment

हारमोनियम उस्ताद नागेन्दको त्यो मायाबी चौतिस बर्ष-चाँदनीमा बग्छ खोला

–श्याम स्मृत काठमाडौं। हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का फिक्का बनेको छ। भारतीय तबला उस्ताद सलमान खाँनको तबलासंग नागेन्द्र […]

#Entertainment

चर्चित गायक तथा हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठ अव जुम्ल्याहा नातिनीका हजुरबुवा

काठमाडौं। हंगकंगमा कार्यरत रहेका नेपालका चर्चित गायक तथा हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठ हजुरबुवा बनेका छन्। एक नातिनीको होइन, दुई नातिनी अर्थात जुम्ल्याहा नातिनीको उस्ताद श्रेष्ठ हजुरबुवा बनेका हुन्। उस्ताद श्रेष्ठकी पत्नी हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधानका अनुसार, उस्ताद श्रेष्ठको […]

#Entertainment

यादमा जलेको मनले लेखेको त्यो बेजोड गीतको भिडियो रिलिज

काठमाडौ। यादमा जलेको मनले लेखेको त्यो बेजोड गीतको भिडियो रिलिज भएको छ। गीतकार तथा समाजसेवी अनि हंगकंग नेवार समाजकी अध्यक्ष रचना प्रधानको यादमा जलेको मनले लेखेको बेजोड गीतको भिडियो रिलिज भएको हो। गीतकार प्रधान नेपाल रहेको बेला विश्व विख्यात हार्मोनियम […]

#Entertainment

ख्यातिप्राप्त हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको यादमा रचना प्रधानको बबाल मार्मिक गीत

काठमाडौ। नेपालका ख्यातिप्राप्त हारमोनियम उस्ताद तथा चर्चित गायक नागेन्द्र श्रेष्ठको यादमा बबाल मार्मिक गीत तयार भएको छ। त्यो गीत पनि उस्ताद श्रेष्ठको जीवन संगीनी रचना प्रधानले उस्तादजीको यादमा लेखेकी हुन्। जुन गीतको वोल नै तिमी विना एकैक्षिण मलाई हरपल हरक्षण […]

#Social

गायक नागेन्द्र श्रेष्ठवाट चार बर्षदेखि कोमामा परेका रामकृष्णको घर निर्माणमा सहयोग

काठमाडौ। बैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परेर कोमामा परेका भक्तपुर चाँगुनारायण स्थित संगम टोलका रामकृष्ण सार्कीको घर निर्माण भएको छ। विगत चार बर्षदेखि कोमामा गएका सार्कीको उचित घर नभएको कारण अलपत्र अवस्थामा परेको खवर सार्वजनिक भएपछि छाना छाउने कार्य लगायत विभिन्न […]

#Social

रचना प्रधानवाट गोकर्णको स्वस्थ समाज नेपालमा आबद्ध बौद्धिक अपाङता भएका बाल–बालिकालाई खाद्यान्न सहयोग

बौद्धिक अपाङता भएकाका लागि रचना प्रधान सहयोग अक्षय कोष स्थापना हुने काठमाडौ। व्यक्तिगत रुपमा पनि लामो समयदेखि सामाजिक विकास तथा सेवा गर्दैआएकी रचना प्रधानले बौद्धिक अपाङता भएका बाल–बालिकालाई आकस्मिक सहयोग गरेकी छन्। काठमाडौको गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक […]