rabi lamichhane

#Political

सञ्चारकर्मी रवि लामिछानेको पनि राजनीतिमा प्रवेश।पार्टीको नाम पनि राष्ट्रिय स्वतन्त्र पार्टी।।

काठमाडौं। अमेरिकाको लामो प्रवास बसाईवाट नेपाल फर्केर नेपाली सञ्चार क्षेत्रमा सशक्त रुपमा देखिएका टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेको पनि राजनीतिमा प्रवेश भएको छ। सञ्चारकर्मवाट अलगिएर लामिछानेले अवको बाटोको रुपमा राजनीतिलाई रोजेको हो। धेरैले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा देखा पर्ने […]

#Entertainment

ख्यातिप्राप्त नायिका तथा मोडल क्षितिजा शाक्यको रवि लामिछानेलाई समर्थन

काठमाडौं। ख्यातिप्राप्त नेपाली नायिका तथा मोडल क्षितिजा शाक्य पनि सञ्चारकर्मी रवि लामिछानेको समर्थक बनेकी छन्। हुन त क्षितिजा शाक्यको रवि लामिछानेसंग व्यक्तिगत रुपमा कुनै चिनाजानी छैन्। कही–कतै भेटघाट पनि भएको होइन्। यद्यपि, रवि लामिछानेले न्यूज २४ टेलिभिजनको अत्यन्त लोकप्रिय टेलिभिजन […]

#Social

पत्रकार आत्महत्याको विषयमा रवि लामिछाने पक्राउ

काठमाडौ। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी […]

#Entertainment

रवि लामिछानेको चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलसंग अदालती विवाह

काठमाडौं।  न्यूज २४ टेलिभिजनका बहुचर्चित संचारकर्मी रवि लामिछाने र चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल वीच काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह अर्थात कोर्ट म्यारिज भएको छ। लामो समयदेखि दुवैवीच रहेको प्रेमलाई दुवैले कोर्ट म्यारिज गरेर साकार गरेको हो। विवाहको खुलासा रवि लामिछानेले […]