

रवि डंगोलको “का–बेमान” । अव नेपाल टेलिभिजनको काँचको पर्दामा प्रत्येक विहीवार ।। हांसो फोहरामा “का–बेमान” अव महाबेमान ।।।
काठमाडौं। नेपाली हास्य कलाकारिताको इतिहासमा “का–बेमान” थेगोवाट सुपरहिट वनेका ख्यातिप्राप्त अभिनेता रवि डंगोलको बेजोड हांस्य टेलिश्रृंखलाको नाम नै “का–बेमान” राखिएको छ। नेपाल टेलिभिजनको काँचको पर्दामा भाद्र १७ गते विहीवारवाट अव प्रत्येक हप्ताको विहीवार बेलुका ८ः४० बजे प्रसारण हुने भएको छ। […]

छोरी आरभीसंग धेरैपछि खुलेका रवि डंगोलको भगवानसंग प्रार्थना–बेमान कोभिड–१९ शत्रुलाई पनि नलागोस्
काठमाडौं। नेपाली समसामयिक कलाकारितामा का–बेमान थेगोवाट व्यापक चर्चामा आएका प्रतिष्ठित हांस्य अभिनेता रवि डंगोलको एकमात्र छोरी आरभी डंगोल पनि १० बर्ष पुगेकी छन्। कोभिड–१९ को मारवाट केही समय मारमा परेका का–बेमान रवि डंगोल १० बर्षे छोरी आरभीसंग खुलेका छन्। खुशी […]

बेमान रवि डंगोललाई उमेरले धेरै कान्छी नायिकालाई प्रेमिका वनाउनु पर्दा गाह्रो लागेपनि बेस्वाद भएन
ललितपुर। बेमान नभएतापनि बेमान नामवाट व्यापक चिनिएका ख्यातिप्राप्त हांस्य अभिनेता रवि डंगोललाई आफूभन्दा उमेरले धेरै कान्छी नायिकासंग अभिनय गर्नुपर्दा गाह्रो परेको छ। नेपालभाषा चलचित्र उद्योगकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गीलाई नायिका बनाएर अभिनय गर्नुपर्दा बेमान रवि डंगाललाई गाह्रो परेको हो। बेमान […]

का–बेमान रवि डंगोल तो..ता हो–कोरोनाभाइरस महाबेमान
काठमाडौं। का–बेमान थेगोवाट व्यापक चर्चामा आएका नेपालका ख्यातिप्राप्त हांस्य–अभिनेता रवि डंगोलको नजरमा कोरोना महाबेमान हो। संसारलाई त्राहीमाम पार्दै त्रासै त्रासमा पार्ने कोरोना महाबेमान नै भएको जिकिर का–बेमान रवि डंगोलको रहेको छ। विश्वका धेरै मुलुकलाई त्राहीमाम बनाउंदै आएको यो कोराना भाइरसका […]