
कतार एयरवेज मार्फत कतारमा आममाफी पाएका ४३ नेपाली कामदारका साथमा २० जनाको शव ल्याइयो
काठमाडौं। कतार एयरवेज मार्फत कतारमा आममाफी पाएका ४३ नेपाली कामदार नेपाल आइपुगेका छन्। कतार एयरवेजको विमानमा उनीहरू शुक्रबार दिउँसो काठमाडौं स्थित नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन विमानस्थल झरेका हुन्। कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा […]