
कोरानाका कारण कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकले कतारमा नै रोजगारी पाउने
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकले कतारमा नै रोजगारी पाउने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि त्यहाँ रहेका नेपालीहरुले पुनः रोजगारी पाउने मौका मिलेको हो। कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको […]