
साईकल वडा सदस्य पूनम निरौलाको साईकलवाटै वडावासीलाई सेवा
ललितपुर । साईकल महिला वडा सदस्यको रुपमा यतिखेर पूनम निरौलालाई चिन्ने गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ की लोकप्रिय वडा सदस्य पूनम निरौला विगत दुई बर्षदेखि साईकल महिला वडा सदस्यको रुपमा चिनिन थालेको हो। घरवाट वडा कार्यालय आउने देखि […]