नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठलाई रसियामा गोल्ड मेडल
काठमाडौं। नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठ रसियाको मस्कोमा भएको हेयर डिजाइन कोर्शको परीक्षामा सर्वोत्कृष्ट बनेकी छन्। मस्कोको ओवेक आटेम हेयर एण्ड व्युटी एकेडेमीले लिएको हेयर डिजाइन कोर्शको परीक्षामा पूनम सर्वोत्कृष्ट…