सम्पदा क्षेत्र र अत्याधिक भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण
काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसहरुको अत्याधिक भीड हुने स्थानमा पहिलो प्राथमिकतापूर्वक सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सोमवार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा…