नदी किनारवाट हुर्किएको काठमाडौं उपत्यकाको सभ्यतामा अतिक्रमणले जन्माएको दुःखको मुहान
काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौं उपत्यकाको दुःख पनि खोलानाला नै रहेको छ। नदी किनारवाट हुर्किएको काठमाडौं उपत्यकाको सभ्यतामा खोलानाला तथा नदी–तलाउको उचित संरक्षण र उचित प्रयोग नहुंदा तथा जथाभावी मिच्ने…