
मदहोशकी नायिका प्रियंका अधिकारी कौशी क्याफे व्यापारमा मनमगन
ललितपुर । कोरानाभाइरस (कोभिड–१९) को महामारीका कारण सरकारले सिने क्षेत्रलाई अझै बन्दाबन्दी गरेको अवस्थाले सबै चलचित्रकर्मी बेरोजगार भएका छन् । सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो संख्यामा चलचित्रकर्मी बेरोजगार भएका हुन् । […]