आज २९७ औ पृथ्वी जयन्ती–पृथ्वीनारायणको संझनाको एकता दिवस
काठमाडौं। नेपालको राष्ट्रनिर्माता मानिएका पृथ्वीनारायण शाहको योगदानको संझनामा आज पुस २७ गते शुक्रवार २९७ औँ पृथ्वी जयन्ती मनाइने कार्य भैरहेको छ। गणतन्त्र स्थापना पश्चात मनाइन छाडेको पृथ्वी जयन्तीलाई यो बर्षवाट मनाउने कार्यको फेरि प्रारम्भ भएको हो। सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले […]