बेलायतका राजकुमार ह्यारीले नेपालको पाँचदिन भ्रमण गर्ने
काठमाडौ। बेलायतका राजकुमार ह्यारीले नेपालको पाँचदिने भ्रमण यही आउने चैत्र ६ गते शनिवारवाट गर्ने भएको छ। नेपाल र बेलायत वीचको कुटनीतिक संवन्ध दुई सय बर्ष पुगेको अवसरमा बेलायती महारानी एलिजावेथ व्दितीयको तर्फवाट राजकुमार ह्यारीले नेपालको भ्रमण गर्न लागेका हुन्। नेपाल […]