Prime Minister of Nepal

#Political

सवैखाले अपाङ्गता भएकाहरुलाई कोरोना विरुद्धको खोपमा अव पहिलो प्राथमिकता

काठमाडौं। अति अशक्त तथा अशक्त अपाङ्गता भएकाहरुलाई मात्र कोरोना विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेकोमा अव सवै अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री शेरवहादुर देउवालाई शुभकामना तथा बधाई ज्ञापन गर्न जाँदा देउवाले […]

#Political

प्रधानमन्त्री ओलीको नयाँ बर्ष सन्देशमा नेपालमा लकडाउन नहुने–बृद्ध भत्तामा बृद्धि हुने संकेत

काठमाडौं। कोरोना महामारीको दोश्रो चरण पुग्दा नेपालमा फेरि लकडाउन हुने पो हो कि भन्ने व्यापक हल्ला चलिरहेको वर्तमान अवस्थामा लकडाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले  वताएका छन्। बुधबार नयाँ बर्ष २०७८ सालको अवसरमा देशबासीको नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले कोरोना […]

#Political

नुन पानी, अम्बाका पात उमालेको पानीले गारगल गरेर कोरोना भगाउन प्रधानमन्त्री ओलीको सुझाब

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन नेपाली जनतालाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला […]

#Political

प्रधानमन्त्री ओलीको जिकिर–पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । वजन घटेको हुन्न ।

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले अब हुने निर्वाचनमा दुई तिहाई ल्याउने दाबी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनेमा कुनै दुबिधा नपाल्न आग्रह गर्दै […]

#Political

बिम्स्टेकमा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको ओलीको खुलासा

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको खुलासा गरेका छन्। बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिनेक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा भइरहेका संयुक्त अभ्यासबाहेक कुनै […]

#Political

चार बर्षमा मोदीको ८४ देशको भ्रमणमा २४ अर्ब स्वाहा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा सन् २०१४ यता झण्डै २४ अर्ब नेपाली रुपैयाँबराबरको खर्च स्वाहा भएको विवरण सार्वजनिक भएको छ। मोदीको भ्रमणको क्रममा हवाई विमानहरुको मर्मत, चार्टर तथा हटलाइन सुविधाको लागि उक्त रकम खर्च भएको भारतको सरकारले […]