पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणावाट सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले आफूले दाइजोमा पाएको सम्पत्तिबाट बलपूर्वक हटाउन खोजिएको भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध रिट दायर गरेकी छन् । सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७३…