Prem Sagar Karmacharya

#Social

आमा तिमी जगतकी जननी

–प्रेमसागर कर्माचार्य आमा तिमी कसैकी छोरी छोरी तिमी कसैकी बुहारी बुहारी तिमी कसैकी आमा आमा तिमी कसैकी सासू जे जस्तो संज्ञा दिए नी तिमी जगतकी जननी हुँदामा छोरी चुलबुल चञ्चल हुँदामा बुहारी अलिक बन्धन हुँदामा आमा होशियार सचेतन हुँदामा सासू […]

#Social

रक्तदाता समाजको काठमाडौं महानगरपालिका वडा नंबर १९ समिति गठन

काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकतालाई महशुश गरेर विशेष आकस्मिक रक्तदान गर्ने र गराउने कार्यक्रम भैरहेको छ। यसलाई अझ जागरुक बन्न र बनाउनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आव्हानमा स्वयंसेवी रक्तदाताहरु संगठित […]

#Social

मातातिर्थमा भकुण्डेचौर युवा समाजद्वारा विशेष रक्तदान

काठमाडौं। कोरोना कहरको महामारीमा रक्त व्यवस्थापनमा समेत नकारात्मक प्रभाव पारेको छ। यो प्रभावलाई न्यूनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजव्दारा रक्तदान गर्न र गराउन देशभर आव्हान गरिएको छ। सोही आव्हानलाई सार्थक बनाउने कार्य भाद्र १९ गते शुक्रबारका दिन भकुण्डे चौर युवा […]

#Social

रेकर्डेट रक्तदाता प्रेमसागर कमाचार्यको विशेष आतिथ्यतामा आकस्मिक रक्तदान

काठमाडौं। लकडाउन यता नेपालमा आकस्मिक रगतको खाँचो अत्यन्त बृद्धि भैरहेको छ। लकडाउनको बेला रक्तदान हुन नसक्दा रगतको खाँचो ज्यादै नै भैरहेको हो। यस खाँचोलाई मध्यनजर गरेर, काठमाडौं महानगरपालिका वडा नंबर ४ चण्डोलस्थित विशाल मिलन केन्द्रको प्रांगणमा आकस्मिक रक्तदान कार्यक्रम भएको […]

#Social

सडकमा नरोकिएको गजबको मान्छे

काठमाडौं। नेपालमा कोरोनाको कहरका कारण लकडाउन जारी भएको पनि आज मिति २०७७ साल बैशाख ३० गते मंगलवारवाट ५० दिन पुगेको छ। ५० दिनसम्म आइपुग्दा जारी लकडाउनमा धेरैको जनजीवन रोकिएको छ। सडकमा अरुबेला जस्तो सहज रुपमा सवैलाई मनलागेको बेला निस्फिक्री हिंड्डुल […]

#Social

१४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस संपन्न–निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार

काठमाडौं। प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व–कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हो भन्ने मूल नाराकासाथ १४औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ। बुधवार बिशेष समारोह बीच काठमाडौं महानगरपालिका २८ वडा बागबजारस्थित होटल हार्दिकको सभा कक्षमा […]