Prapancha

#Entertainment #Nepali Music

मेनुकाको बबाल ‘प्रपञ्च’मा सास भर्ने आधार

काठमाडौं। नेपाली कथानक चलचित्र ‘प्रपञ्च’को गीत रिलिज भएको छ। बीएस बलामी निर्देशित चलचित्र ‘प्रपञ्च’को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक भएको हो। गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। सन्तोष प्रगाढको संगीत तथा दिनेश […]