#Prakash Man Singh

#Political

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको गर्जन-नेपाली कांग्रेसलाई कमजोर नठान

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थनप्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्। सरकार विरूद्ध सोमबार काठमाडौंमा आयोजित प्रदर्शनपछि कोणसभामा काठमाडौं क्षेत्र नंबर १ […]

#Political

आमाघरमा १ सय १ बर्षकी आमा रामदेवीसंग नेता प्रकाशमान सिंहको भलाकुसारी

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नंबर १ का सांसद प्रकाशमान सिंह आमाघर पुगेका छन्। आमाघरमा रहेकी १ सय १ बर्षकी आमा रामदेवी श्रेष्ठलाई भेट्न नेता सिंह शनिवार काठमाडौंको रविभवन–कालिमाटीस्थित आमाघर पुगेका हुन्। हजुरआमाहरुकी पनि आमा दिलशोभा श्रेष्ठव्दारा संचालित आमाघरमा […]

#Political

प्रकाशमान सिंहको गर्जन जनतालाई सरकारले परिवर्तनको अनुभूति दिएन

धनगढी। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन्। कांग्रेस नेता सिंह एकसाताका लागि पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन सुदूरपश्चिमका आधादर्जन जिल्लाहरूको भ्रमणमा शुक्रबार बिहान धनगढी आइपुग्दा […]

#Political

नेपाली कांग्रेसको हारमा देउवा जिम्मेवार–देउवाले राजिनामा दिनुपर्ने प्रकाशमान सिंहको आवाज

काठमाडौ। नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसको हार भएकोमा यसको जिम्मेवारी नेपाली कांग्रेसले नै लिनुपर्ने ठहर गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले यस हारको आफूले जिम्मेवारी लिएर पार्टी सभापति पदवाट तुरुन्त राजिनामा दिनुपर्ने जस्ता कुरा पार्टी नेतृत्व पंक्तीवाटै […]

#Political

काठमाडौ क्षेत्र नंबर १ मा प्रकाशमान सिंहको जित–बीर गणेशमानको त्याग तथा तपस्याको प्रतिक

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। नेता सिंह १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका […]

#Political

नेपाली कांग्रेसको भावी प्रधानमन्त्री प्रकाशमान सिंहलाई काठमाडौवाट जित्नै पर्ने दबाब

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लगतै बन्ने सरकारमा नेपाली कांग्रेसले प्र्रभावशाली नेता प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ। सोही बमोजिम काठमाडौ क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार प्रकाशमान सिंहको चुनावी नारा […]