pokhara

#Entertainment

झम्म झम्म पानी पार्ने गायक रामकृष्ण श्रेष्ठको फूलजस्ती कमलजस्ती गीतको भिडियो झिलीमिली तिहारमा आउने

काठमाडौं। नेपाली गीत–संगीत क्षेत्रमा गीतवाटै झम्म झम्म पानी पार्ने गायकको रुपमा अत्यन्त चर्चा पाएका गायक रामकृष्ण श्रेष्ठको पछिल्लो गीतको भिडियोको छायाँकन भएको छ। फूलजस्ती छौ तिमी कमलजस्ती छौ बोलको गजबको गीतको भिडियो छायाँकन भएको हो। प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी […]

#nature

अविरल बर्षाका कारण आएको पहिरोमा परेर लमजुङमा तीन तथा पोखरामा सातको मृत्यु

काठमाडौं। अविरल बर्षाका कारण लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीशहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा […]

#Social

सार्वजनिक जग्गा हडपेर घर बनाउने वडा सदस्यको घर डोजर चलाएर भत्कायो

पोखरा। सार्वजनिक जग्गा हडपेर बनाइएको संरचनालाई हटाउने कार्य पोखरा महानगरपालिकावाट भएको छ। यसक्रममा महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिले सार्वजनिक जग्गा हडपेर बनाएका घर–टहरा भत्काउने कार्य गरेका छन्। पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका तीनओटा घर भत्काएको हो। महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाइएका […]

#Political

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा–३० जना कार्यकर्ता पक्राउ

काठमाडौ। जननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो पल्ट पोखरामा कालोझण्डा देखाइएको छ। पोखरामा प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसको भातृसंगठन नेवि संघका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध जनाएका हुन्। त्यसरी विरोध जनाउनेहरु पोखरामा पक्राउ गरिएको छ। ३० जना नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका […]

#nature

पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा। बुधवारदेखि परेको अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको हो। गए राति झण्डै १० बजेदेखि नै […]