PM KP Sharma Oli’s Birthday

#Political

सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन मनाइयो

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन शुक्रबार मनाएका हुन् । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु हुनु अघि ओलीले केक काटेर आफ्नो जन्मदिन मनाएका […]