#PM KP Sharma Oli

#Political

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना–ओलीको बुधवार मिर्गौला प्रत्यारोपण हुने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला प्रत्यारोपण हुने भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। नेपाल […]

#Political

भारतसंग नेपाली भू–भाग फिर्ता लिने ओलीको बोली-कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका छन्। प्रधानमन्त्री ओलीले शनिवार कालापानी क्षेत्रको सीमा विवादको विषयमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुुन्। बैठकमा सहभागी […]

#Political

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलाइसिस–उपचारपश्चात डिस्चार्ज

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ वर्षअघि प्रत्यारोपित मिर्गौलामा आएको खराबीका कारण विविध स्वास्थ्य समस्या देखिएपछि बुधबार बिहान काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका प्रम ओलीलाई दुईपटकको हेमोडायलाइसिसपछि बिहीबार बेलुका […]

#Political

ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना–आईसीयूमा राखेर उपचार

काठमाडौं। स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। बुधवार विहान ११ः३० बजेतिर काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली उपचार्थ भर्ना भएका हुन्। प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या […]

#Political

बृक्षारोपण दिवसमा गमलामा तरकारी रोप्न प्रधानमन्त्रीको आव्हान

काठमाडौं। विश्वविख्यात नेपालका इतिहासविद डा.सत्यमोहन जोशीको विशेष आतिथ्यतामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा वृक्षरोपण गरेका छन्। वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपतिको रुखको विरुवा रोप्दै कार्यक्रमको […]

#Political

नेपालका प्रधानमन्त्रीले स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको साताव्यापी भ्रमण गर्ने

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोपस्थित स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने जानकारी दिएका हुन्। भ्रमणका क्रममा सुरुमा स्वीटजरल्याण्डको जेनेभास्थित […]