Pawan Joshi

#Entertainment

बसन्त ऋतु चलचित्र प्रदर्शनवाट अग्नि पीडित परिवारलाई नगद सहयोग

ललितपुर । नेपालभाषाको पछिल्लो सुपरहिट चलचित्र बसन्त ऋतुले ललितपुरको अग्नी पीडित परिवारलाई सहयोग गरेको छ। ललितपुरको ग्वार्को स्थित गुण सिनेमा हलमा चलचित्र बसन्त ऋतको च्यारिटी प्रदर्शन गरेर उठेको रकम ललितपुरको मंगलवजारमा हालै खाना पकाउने ग्यांस सिलिण्डर पडकेर एकै परिवारका चारजनाको […]

#Entertainment

पवन जोशीको फ्रेम भित्रको तस्बीर निर्माण । रुपेन्द्र र इन्दुको प्रोत्साहन सहयोग ।। अनु, सविन र रविनाको अभिनय ।।।

काठमाडौं । एक पछि अर्को म्युजिक भिडियो निर्देशन गरेर रेकर्ड राख्दै आएका ख्यातिप्राप्त अभिनेता एवम् निर्देशक पवन जोशीको निर्देशनमा नयाँ गीतको भिडियो निर्माण भएको छ। फ्रेमभित्रको तस्बीर बोलको गीतको भिडियो निर्माण संपन्न भएको हो। ऐतिहासिक नगरी कीर्तिपुरका भर्जिन लोकेशनहरुमा छायाँकन […]

#Entertainment

वडा सरकार प्रमुखको गीतमा पवन जोशीको निर्देशन । किन दुख्न थाल्यो वडा अध्यक्षको मुटु ।। वियोगान्त कथामा मार्मिक भिडियो ।।।

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन वडा सरकार प्रमुखका रुपमा परिचित छन्। वडा अध्यक्षको रुपमा परिचित भएतापनि गीत लेखन महर्जनको बेग्लै खुबी हो। फुर्सदको बेला गीत लेखनमा पनि त्यतिकै सक्रिय वडा सरकार प्रमुख महर्जनको गीतको […]

#Entertainment

अग्रज अभिनेता एवम् बरिष्ठ गीतकार पवन जोशीको लेखनमा फ्रेमभित्रको तस्बीर

काठमाडौं। अग्रज अभिनेता एवम् बरिष्ठ गीतकार पवन जोशी हिजोआज अभिनयमा भन्दा बढी गीत लेखन तथा निर्देशनमा नै व्यस्त बनेका छन्। एक पछि अर्को गीत रेकर्ड तथा म्युजिक भिडियो निर्देशनमा जोशी व्यस्त बनिरहेका हुन्। नेपालको ख्यातिप्राप्त फोटोग्राफर समेत रहेका अभिनेता जोशीले […]

#Entertainment #Newari Music

पवन जोशीको निर्देशनमा हालसम्मकै गंभीर भिडियो निर्माण–आमा नहुनुको गंभीर पीडा सार्वजनिक

  काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा हालसम्मकै गंभीर भिडियो निर्माण भएको छ। आमा नहुनुको पीडा र गंभीर क्षणलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य निर्देशक जोशीवाट भएको हो। नेपालभाषाको पछिल्लो म्युजिक भिडियो करुणा भयब्युमा […]

#Entertainment #Newari Music

मनैदेखि अभिनय गराउने निर्देशक पवन जोशीको नयाँ यथार्थपरक गीतमा मार्मिक म्युजिक भिडियो

काठमाडौं। ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशन रहेको पछिल्लो गीतको भिडियो सार्वजनिक भएको छ। छ ल्यासे जुया वलः बोलको ज्यादै यथार्थवादी तथा मार्मिक गीतको भिडियो सार्वजनिक भएको हो। मनैदेखि अभिनय गर्ने र गराउने खुबी भएका अभिनेता तथा निर्देशक जोशीको […]