Patan

#Religious #Social

असहजताबीच मतयाः पर्वको सफलता

ललितपुर। हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः पर्व यस वर्ष कोरोनाभाइरस (कोभिड–१९) को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं […]

#Religious #Social

रातो मछिन्द्रनाथको रथारोहण गराएको चार दिनपछि मीननाथको रथारोहण

ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण गराएको ठीक चार दिनपछि मीननाथलाई मंगलवार रथारोहण गराएको छ। पाटनको टंगलमा रहेको मीननाथलाई टंगलमा नै रथारोहण गराइएको हो। रातो मछिन्द्रनाथको रथारोहण गराइएको चौथो दिनमा रातो मछिन्द्रनाथका साथै मीननाथको रथ यात्रा समेत हुने गर्छ। तर, […]

#Religious

पाटनको विश्वप्रसिद्ध ऐतिहासिक कात्तिक नाच शुरु–यो बर्ष १२ दिन नाच नचाइने

ललितपुर। ललितपुरको ऐतिहासिक विश्व प्रसिद्ध कात्तिक नाच मंगलवार रातिवाट शुरु भएको छ। पाटन दरबारको कात्तिक नाच डबलीमा यो बर्षकोकात्तिक नाच शुरु भएको जानकारी प्रसिद्ध कलाकार तथा प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले भिजन संसारलाई दिएका छन्।  प्रचार संयोजक राजोपाध्यायका अनुसार मंगलवार रातिदेखि […]