Parshuram Chaudhary

#Entertainment #Political

युगिन चलचित्रकर्मी परशुराम चौधरी चलचित्र विकास वोर्डको अध्यक्षको होडमा

काठमाडौं। कोरोनाको कहरमा चलचित्र विकास वोर्डको अध्यक्ष बन्ने होडमा दशजना चलचित्रकर्मीहरु रहेका छन्। ती चलचित्रकर्मीहरुको अन्तरवार्ता यही जेठ ६ गतेवाट लगातार तीन दिन हुने भएको छ। अध्यक्षको होडमा रहेका चलचित्रकर्मीहरुको अन्तरवार्ता भिडियो कन्फरेन्सको माध्यमवाट हुने भएको जानकारी दश प्रतिस्पर्धी मध्येका […]

#Entertainment

बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी–सुनसरी प्रदेश नंबर १ बाट समानुपातिक उम्मेदवार

काठमाडौ। बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी बाम–गठवन्धनवाट उम्मेदवार बनेका छन्। आसन्न मंसीर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कलाकार चौधरी सुनसरी प्रदेश नंबर १ बाट समानुपातिकका उम्मेदवार बनेका हुन्। बामपन्थी राजनीतिलाई आत्मसात गरेर विसं.२०४६ सालको जन–आन्दोलनवाट खुलेर नेपाली राजनीतिमा […]

#Entertainment

थारुभाषाका महानायक परशुराम चौधरी सुनसरी क्षेत्र नंबर २ बाट समानुपातिक उम्मेदवार

काठमाडौ। थारुभाषाको चलचित्रका महानायक परशुराम चौधरी पनि नेपाली राजनीतिमा खुलेर लागेका छन। माओवादी केन्द्रको राजनीतिमा लामो समयदेखि समाहित महानायक चौधरी आसन्न प्रतिनिधिसभाा तथा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन्। माओवादी केन्द्रवाट महानायक चौधरीलाई सुनसरी क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्य […]