पञ्चशील मानव जीवनको मूल आधार–दुःखको मुहानवाट मुक्ति पाउने मूलमन्त्र
काठमाडौं। अरुको हिंसा नगर्नु, झुटो नबोल्नु, चोरी नगर्नु, व्यभिचारी नबन्नु र मध्यपान नगर्नु नै बुद्ध धर्मको आधारभूत पाँच शीलहरु हुन। जुन भगवान बुद्धले प्रतिपादित गरेको सिद्धान्त हो। जसलाई बुद्धधर्ममा…