
चिसोमा आगो बाल्ने चम्सुरीको काली काली दिलवाली सेक्सी गीत सार्वजनिक
काठमाडौं। चम्सुरी नामले व्यापक चर्चामा रहेकी हांस्य अभिनेत्री पल्पसा डंगोल अव नायिका मात्र नभइकन गायिका पनि बनेकी छन्। गीत गायनको पहिलो रेकर्डेट गीतको भिडियो अभिनेत्री डंगोलले नयाँ बर्ष २०२१ सालको अवसरमा सार्वजनिक गरेकी छन्। गीतको बोल नै काली काली दिलवाली […]