
परदेशमा विनोद चिपालुको स्वभाविक अभिनयमा स्वदेशको ढिक्की याद आयो…
काठमाडौं। विरानो परदेशवाट स्वदेशको त्यही माया सम्झनु र गाउंठाउंको त्यही ढिक्की याद आउनु स्वभाविक हो। त्यो स्वभाविक यथार्थता स्वभाविक अभिनयका माहिर अभिनेता विनोद चिपालु अभिनित गीतको भिडियोमा देखिने भएको छ। उनै स्वभाविक अभिनेता विनोद चिपालु अभिनित ढिक्की याद आयो बोलको […]