अनलाइन क्लास लिएका नीजि विद्यालयहरुले शुल्क लिन पाउने निर्देशिका जारी हुने
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी तथा संक्रमणका कारण विगत ६ महिनाभन्दा बढी समय देखि नेपालमा विद्यालय संचालन हुन सकेको छैन्। यस अवधिमा सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई मोजैमोज भएको छ भने, नीजि विद्यालयमा अध्यापन गराउने शिक्षक तथा […]