
ओखरपौवा सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयवाट फोहोर मैला विसर्जनमा अवरोध
काठमाडौं। काठमाडौं उपत्यकाको फोहर विसर्जन स्थल नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन्। काठमाडौं महानगरपालिका लगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका […]