Nude Actress of Bollywood

#Entertainment

कथाले मागेपछि बलिउडमा नग्न सीन दिने नायिकाहरुको होडबाजी

काठमाडौ। कथाले मागेपछि नग्न दृश्य दिन हतार गर्ने नायिकाहरुको लर्को हलिउडमा जस्तै बलिउडमा पनि त्यतिकै देखिएका छन्। उनीहरु त्यस्ता दृश्य दिन कुनै लाज मानेको पाइएको छैन्। बलिउडमा करियर बनाउनको लागि केही पाउन केही गुमाउनु पर्छ भन्ने सिद्धान्तलाई उनीहरुले अपनाएको पाइन्छ। […]