NRNA UK

#Political

बेलायतमा प्रत्येक १० बर्षमा जनगणना–यो बर्ष हुने जनगणनामा नेपालीहरुलाई सहभागि वन्न आव्हान

लण्डन । बेलायतमा प्रत्येक १० बर्षमा एकपल्ट जनगणना हुने गरेको छ। यसक्रममा यो बर्ष सन् २०२१ को मार्च २१ का दिन जनगणना हुन लागेको हो। यो बर्षको मार्च २१ का दिन बेलायतमा हुन गैरहेको जनगणनामा बेलायतमा बसोबास गर्ने संपूर्ण नेपालीहरुको […]

#Social

बेलायतको एनआरएनएमा योगकुमार फगामीको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौ। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । शनिबार लण्डनमा सम्पन्न निर्वाचनमा फगामी १ हजार २ सय ९८ मत प्राप्त गरी विजयी बनेका थिए। उनका प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९ सय १२ र हिराधन राईले […]