#No Horn please

#Social

नयाँ बर्ष बैशाख १ गतेवाट काठमाडौ उपत्यकामा नो हर्न–हर्न बजाउनेलाई जरिवाना

काठमाडौ। नेपालको राजधानी काठमाडौ उपत्यकामा नयाँ बर्ष बैशाख १ गतेवाट सवारी साधनहरुलाई हर्न बजाउन निषेध गरिएको छ। अनावश्यक रुपमा हर्न बजाएमा सडकमा तैनाथ ट्राफिकहरुले सवारी चालकलाई नगद ५ सयदेखि १ हजारसम्म जरिवाना गर्ने भनिएपछि हर्न बजाउनेहरु निक्कै सतर्क भएको पाइयो। […]