#Nita Dhungana

#Entertainment

टंक बुढाथोकीको नयाँ गीतमा नीताको गजबको रोमान्स

काठमाडौ। पछिल्लो समयमा एक पछि अर्को हिट गीत दिएर स्रोता तथा दर्शकको मन जित्न सफल टंक बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ। टंकले युट्युव मार्फत माया पिरिमको धेरै छन् कथा… सार्वजनिक गरेका हुन् । उनकै स्वर, संगीत र ऐरन्ज रहेको […]