#nirutasingh

#Entertainment

सदावहार नायक भुवन केसी नायिका निरुता सिंहको सपनाको महानायक

काठमाडौं। नेपाली चलचित्र उद्योगको महानायकका विषयमा चर्को बहस र विवाद भैरहेको छ। ख्यातिप्राप्त हांस्य अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा यस विषयमा वोलेपछि व्यापक विवादमा परेको यो विषयले नयाँ मोड लिएको छ। यस विवादमा युगिन नायिका निरुता सिंह पनि मुछिएकी […]