निर्मला पन्त हत्याका विषयमा दोषीलाई कारवाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं। तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार…